सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले आज, भोलि र पर्सिसम्म हुने लगातारको भारी वर्षा र त्यसबाट हुन सक्ने सम्भावित क्षतिको पूर्व तयारीका सन्दर्भमा प्रदेश अस्पताल सुर्खेतको इमर्जेन्सी वार्डको अनुगमन गर्नुभएको छ । सामाजिक विकास मन्त्री जितबहादुर मल्ल सहित स्थलगत रुपमा प्रदेश अस्पताल कालागाउँ पुग्नुभएका मुख्यमन्त्री शाहीले यदि कुनै प्राकृतिक…
ग्रामीण पुनर्निर्माण नेपाल (आरआरएन) अन्तर्गत सञ्चालित डिजिएम नेपाल परियोजनाको समन्वय तथा आदीवासी जनजातिहरुकालागि युवा महासंघ र हिमालयन ग्रासरुट्स वुमनस प्राकृतिक स्रोत व्यवस्थापन संघको साझेदारीमा “आदिवासी जनजातिका रेडपल्स जलवायु परिवर्तन तथा वन शासनमा सहभागिता” विषयक प्रदेशस्तरीय क्षमता अभिवृद्धि कार्यशाला आज सुर्खेतमा सम्पन्न भएको छ । कार्यक्रम सांसद दक्षिणा शाही, कार्यक्रममा सिचब…