गितार जस्तै दुरुस्तै देखिन यो होटल, जहाँ एक रात बसेकै ७० हजार तिर्नुपर्छ

एजेन्सी । विश्वमा धेरै अनौठा र महंगा होटलहरु छन् । यस्ता होटलहरु पनि छन् जहाँ बसेको खाएको धेरै नै महँगो पर्छ । किनकी महंगा होटलमा त्यही अनुसारको डिजाइन र सुविधा पनि हुन्छ । यस्तै विश्वमा यस्तो होटल पनि छ, जुन अनौठो बनावटको छ ।

गितार जस्तै दुरुस्तै देखिने एक होटल अमेरिकाको फ्लोरिडामा रहेको छ । गीतार जस्तै देखिने यस्तो होटल बिश्वमै पहिलो हो । यस होटलमा एक रात बसेको ७० हजार रुपैयाँ तिर्नुपर्छ ।

उक्त होटलमा एक रातको भाडा ७० हजार रुपैयाँ तिर्नु पर्नेछ । यस होटलमा ६३८ लक्जरी कोठा रहेको छ । ४५० फिट उचाई भएको यस होटला बनाउन १०.६२ हजार करोड खर्च भएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close