शेरबहादुर आचार्य गाइनेसँगका सांगितिक गफगाफ कार्यक्रम स्रष्टासँग (भिडियाे)

सुर्खेतमा बसेर लामो समयदेखि माैलिक गीत संगीतमा ठुलो योगदान दिनुुभएको गायक तथा सर्जक शेरबहादुर आचार्यसँग कार्यक्रम स्रष्टासँगमा कुराकानी गरेका छौं ।

तेल राम्रो तोरिको…, पानी मिठो बुलबुले तालको… मेरो घर वस्ती उठायौं…, प्रदेशीको कथा…, रति खाेला… जस्ता दर्जनौ चर्चित गीत गायका आचार्यले गीतसंगीतमा निरन्तर संघर्षरत हुनुहुन्छ । गीत संगीतको यात्रामा गायक आचार्यले भोग्नु परेका तीता मिठा अनुुभव हेर्नका लागि यहाँ क्लिक गर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close