माघ १ गते कर्णालीमा सार्वजनिक विदा

माघे संक्रान्तिको अवसरमा कर्णाली प्रदेश सरकारले सार्वजनिक विदा दिएको सरकारका प्रवक्ता विमला केसीले गुराँस खबरलाई जानकारी जानकारी दिइन  । उनले प्रदेशमा बसोबास गर्ने बहुसंख्यक हिन्दु समुदायहरुले माघे संक्रान्ति मनाउने चलन रहेकाले पनि सार्वजिनक विदा दिएको बताइन ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close