
पढाईको गुणस्तर नभएको भन्दै धेरै जसो सामुदायीक विद्यालयमा विद्यार्थीको अभाव हुने गर्छ । तर, अंग्रेजी र नेपाली दुवै माध्यमबाट पढाई हुने वीरेन्द्रनगर ६, सुर्खेतको जन नमुना माविमा आकर्षण छ भन्ने सावित गरेको छ ।
विद्यालयमा विद्यार्थीको चाप थेग्न नसक्ने अवस्था भएपछि भर्ना अभियानमा प्रवेश परीक्षा र अन्तरवार्ता जस्ता विधिबाट विधार्थी भर्ना गरेको छ । यसै सन्दर्भमा हामीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द कोइरालासँग विद्यालयमा विधार्थीको आकषर्ण बढ्नुको कारण के हो ? भनी कुराकानी गरेका छौं ।
यो भिडियो हेर्नुहोस ।