‘ए मेरो हजुर ५’ मा सुहानासँग जोडी बाँध्दै अनमोल

अभिनेता अनमोल केसीले फिल्म ‘ए मेरो हजुर ५’ साइन गरेका छन्।

सुहाना थापा इन्टरटेन्मेन्टले बनाउन लागेको फिल्मको अनमोलले आज कागजी सम्झौता गरेका हुन्।

फिल्ममा अनमोलको जोडी सुहाना थापाले काम गर्नेछिन्।

 

फिल्मको छायांकन अनमोलको होम प्रोडक्सन ‘बाटुलो जुन’को छायांकन सकिएपछि सुरु हुनेछ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close