‘सिमान्तकृत वर्गको जीवनस्तर सुधारमा धेरै ध्यान दिन्छु ।’-कार्यपालिका सदस्य नेपाली

वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ की वडा सदस्य समेत रहनु भएको कार्यपालिका सदस्य यमुना नेपालीले नगरका सीमान्तकृत समुदायको जीवन स्तर सुधारमा धेरै काम गर्न बाकि रहेको बताउनु भएको छ । गुराँस खबरसँगको कुराकानीमा उहाँले नगरको पूर्वाधार विकाससँगै स्थानीय सीमान्तकृत वर्गको जीवन स्तर सुधार भए मात्र विकासको अनुभूति जनताले गर्ने बताउनु भएको छ ।
गुराँस खबरले उहाँसँग समसामयीक विषयमा गरेको कुराकानी हेर्नुहोस ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close