पोखरीमा डुबेर एकजनाको मुत्यु

सप्तरीमा पोखरीमा डुबेर एकजनाको मुत्यु भएको छ । शम्भुनाथ नगरपालिका–३ ट्राफिक चोक निवासी वीरेन्द्र मण्डलका ५ वर्षीय छोरा हार्दिककुमार मण्डलको पोखरीमा मुत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवम् प्रवक्ता नरेशकुमार सिंहका अनुसार पोखरीमा डुबेर घाइते भएका बालकको उपचारका क्रममा युनिक अस्पताल रुपनीमा मुत्यु भएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close