कम्पनीले प्रत्येक कर्मचारीलाई दियो ५५ लाख बोनस, रोए कर्मचारी

अमेरिकाको बाल्टिमोरमा रहेको सेन्ट जोन प्रोपर्टीज नामक घरजग्गा कम्पनीले आफ्ना सबै १९८ कर्मचारीलाई लगभग ५५ लाख रुपैयाँको बोनस दिएको छ ।

उसले बोनसकै लागि भनी एक अर्ब रुपैयाँ खर्च गरेको छ ।

बोनसको चेक पाएपछि कर्मचारीहरू छक्क परे अनि कतिपय त रुन थाले ।
क्रिसमसको बिदा शुरू हुन लागेको बेलामा पार्टी आयोजना गरेर बोनसको घोषणा गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close