मन्त्रिपरिषद् विस्तार छिट्टैःप्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् विस्तार छिट्टै हुने बताउनुभयो। त्यसका लागि गृहकार्य सुरु भइसकेको प्रधानमन्त्रीको भनाइ छ।
बिहीबार राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेललाई जिताउन आठ दलले आयोजना गरेको सांसद अभिमुखीकरण कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो बताउनु भएको हो ।
उहाँले भने, ‘मन्त्रिपरिषद विस्तारको गृहकार्य आजैबाट सुरु हुन्छ।’ आठ दलीय गठबन्धन पाँच वर्षै टिक्ने उहाँले दाबी गर्नुभयो।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close