लागूऔषध सहित दुई जना पक्राउ

कैलालीको गोदावरीबाट लागूऔषध सहित दुई जना पक्राउ परेका छन्।
गोदावरी नगरपालिका–२ पहाड रोड नेचुरल होटल नजिकैबाट १ ग्राम ७०० मिलिग्राम लागूऔषधसहित दुई जना पक्राउ परेका हुन्।
डोटी जोरायल गाउँपालिका–४ का ३१ बर्षीय भिमबहादुर मडै र २५ वर्षीय उद्वबबहादुर बिक १ ग्राम ३०० मिलिग्राम लागूऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close