साउन १ गतेबाट वृद्धभत्ता बढ्ने !

प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउन १ गतेबाट वृद्धभत्ता बढउने घोषणा गरेका छन् ।

मंगलबार रिपोर्टस क्लबको वार्षिक उत्सव कार्यक्रममा बोल्दै उनले साउन १ गतेदेखि वृद्धभत्तालगायतका सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन् । यद्यपी उनले कति बढ्ने भन्ने विषयमा भने खुलासा गरेनन् ।

ओलीले भत्ता बढ्ने कुरा सुन्दा कसैलाई निन्द्रा नलाग्ने पनि बताए । उनले भने, ‘यो सुन्दा कसैलाई निन्दा् लाग्दैन भने नलागोस । कसैलाई आपत्ति लाग्छ भने लागोस् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close