सवारी चालक अनुमतिपत्रको अनलाइन फाराम भर्ने सर्भरमा समस्या देखिएको छ ।
यातायात व्यवस्था विभागले सूचना जारी गर्दै सर्भर मर्मत गर्नुपर्ने भएकाले १ दिनका लागि बन्द गरिएको जानकारी दिएको छ ।