जिल्ला प्रशासन कार्यालय सुर्खेतको अत्यावश्यक सेवा मात्र सञ्चालन

सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतका कर्मचारीहरुमा कोरोना भाइरस संक्रमण पुष्टि भए सँगै अत्यावश्यक सेवा मात्र सञ्चालन हुने भएका छन् ।

उक्त कार्यालयको सेवा सुविधा २०७७ असोज १९ गते देखी अर्को सुचना जारी नभएसम्का लागि अत्यावश्य सेवा बाहेक नागरिकता वितरण लगायतका सेवाहरु सबै हालको लागि स्थगित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close