सुर्खेतमा रहेको सांग्रिला डेपलमेन्ट बैक लिमिटेडले वीरेन्द्रनगर नगरपालिकाका नब निर्वाचित नगर प्रमुख तथा उप प्रमुखलाई बधाई तथा शुभकामना आदान प्रदान गरेको छ । साथै नगरप्रमुख तथा उप प्रमुखहरुले पनि आफुहरुलाई सम्मान तथा मायाको चिनो हस्तान्तरण गरेको मा धन्यवाद ज्ञापन गर्नु भएको हो । नगरपालिका र बैक बिच सधै सहकार्य रहिरहने बिश्वास रहेको नगरपालिकाले जनाएको छ ।
Related Articles
रोकिएन बालविवाह
१६ मंसिर २०७९, शुक्रबार १७:१२
भेरीगंगा नगरपालिकाको कोभिड अस्पतालमा अक्सिजन सहितको १५ वेड बन्दै (भिडियो सहित)
२४ बैशाख २०७८, शुक्रबार ०८:४९
लुम्बिनीका नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण
२९ माघ २०७९, आईतवार १५:५३
प्रदेश प्रमुख र मुख्यमन्त्रीबीच भेटघाट
१७ पुष २०७८, शनिबार १७:०७
‘कुकुर मार्छु’ भन्ने वडाध्यक्षलाई कारबाही गर्न माग
३ श्रावण २०७९, मंगलवार १६:४५
मुसोम र उद्योग वाणिज्य महासंघबीच सम्झौता
७ चैत्र २०७७, शनिबार २२:४४