
सुर्खेतमा रहेको सांग्रिला डेपलमेन्ट बैक लिमिटेडले वीरेन्द्रनगर नगरपालिकाका नब निर्वाचित नगर प्रमुख तथा उप प्रमुखलाई बधाई तथा शुभकामना आदान प्रदान गरेको छ । साथै नगरप्रमुख तथा उप प्रमुखहरुले पनि आफुहरुलाई सम्मान तथा मायाको चिनो हस्तान्तरण गरेको मा धन्यवाद ज्ञापन गर्नु भएको हो । नगरपालिका र बैक बिच सधै सहकार्य रहिरहने बिश्वास रहेको नगरपालिकाले जनाएको छ ।