बुद्ध एयरको एटिआर–७२ जहाजबाट काठमाडौं–सुर्खेत दैनिक तीन उडान भएको छ ।
बुद्धले आजदेखि दैनिक तीन उडान गरेको हो । बुद्धले पहिलो उडान बिहान ७ः४५ बजे, दोस्रो उडान ११ः१५ बजे र तेस्रो उडान अपरान्ह ४ः४० बजे उडान गर्ने बताएको छ ।
यसअघि बुद्ध एयरले दैनिक दुइ पटक उडान भर्ने गरेको थियो ।