काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरिएको छ ।
आइतबार सत्ता गठबन्धनका तर्फबाट संघीय संसद् सचिवालयमा प्रस्ताव दर्ता गरिएको नेकपा (माओवादी केन्द्र)का सचेतक देव गुरुङले जानकारी दिनु भएको छ।