सुर्खेतमा रहेको सांग्रिला डेपलमेन्ट बैक लिमिटेडले वीरेन्द्रनगर नगरपालिकाका नब निर्वाचित नगर प्रमुख तथा उप प्रमुखलाई बधाई तथा शुभकामना आदान प्रदान गरेको छ । साथै नगरप्रमुख तथा उप प्रमुखहरुले पनि आफुहरुलाई सम्मान तथा मायाको चिनो हस्तान्तरण गरेको मा धन्यवाद ज्ञापन गर्नु भएको हो । नगरपालिका र बैक बिच सधै सहकार्य रहिरहने बिश्वास रहेको नगरपालिकाले जनाएको छ ।
Related Articles
कैलालीको कर्णाली नदिमा डुंगा दुर्घटनाः २ जना गम्भीर घाईते, ३ जना अझै बेपत्ता
१७ श्रावण २०७८, आईतवार १४:५६
शिक्षा नीतिले विश्वविद्यालयको सम्बन्धनमा अंकुश लगाउँदै
३० मंसिर २०७६, सोमबार १२:०५
प्रधानमन्त्रीलाई कालोबजारियाको पत्र
५ चैत्र २०७६, बुधबार १४:३६
एमाले केन्द्रीय कमिटी बैठक आज बस्दै, देउवालाई विश्वासको मत दिने २२ सांसदलाई कारबाही हुन सक्ने
४ श्रावण २०७८, सोमबार १०:२८
मुक्तिनाथ विकास बैंक यूरोपियन माइक्रोेफाइनान्स अवार्ड २०२० बाट पुरस्कृत
५ मंसिर २०७७, शुक्रबार १९:२१
पत्रकार नगेन्द्र उपाध्यायलाई जनसेवाश्री पदक
१ बैशाख २०७९, बिहीबार १४:५०