त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बन

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बन गरेको छ ।
मन्त्रालयका प्रवक्ता एवम् सहसचिव राजेन्द्रकुमार केसीका अनुसार थाइ स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैरकानुनी लाभ लिने उद्देश्यले गरेको कुराकानीको श्रव्य सामग्री प्राप्त भएको हुँदा जाँचबुझ गर्न उनलाई निलम्बनमा राखिएको छ ।
स्रोतले दिएको जानकारीअनुसार उनले १० लाख रुपैयाँ घुस मागेको अडियो प्राप्त भएको छ तर औपचारिक पुष्टि भने हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close