नेकपा एमालेको केन्द्रीय कमिटी बैठक स्थगित

नेकपा एमाले माघ २९ र फागुन १ गते बस्नेगरी बोलाएको केन्द्रीय कमिटी बैठक स्थगित गरेको छ । नेकपा एमाले को यहीं माघ २९ र फागुन १ गते हुने केन्द्रीय कमिटीको पूर्ण बैठक अर्को सूचना नआएसम्मको लागि स्थगित गरिएको नेकपा एमाले प्रचार विभाग सचिव गगन विष्टले जानकारी दिनुभएको छ ।
तयारी नपुगेकाले बैठक स्थगित गरिएको विष्टले जानकारी दिनुभयो ।

 

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close