
सुर्खेत ४ जेठ ।
बराहताल गाउँपालिकाका नव निर्वाचित अध्यक्ष भिम भण्डारीले गाउँपालिकाको शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, युवा उद्यमी, बेरोजगारी अन्त्य गर्न आफु सदैव लागि पर्ने बताउनु भएको छ । गुराँसखबर डटकमसँगको कुराकानीमा निर्वाचित अध्यक्ष भण्डारीले गाउँपालिकाको समग्र विकासका लागि आफु लागि पर्ने बताउनु भएको छ ।
अध्यक्ष भण्डारीले बराहताललाई कर्णाली प्रदेशकै नमुना पालिकाका रुपमा स्थापित गर्न आफु अहोरात्र खटिने बताउनु भयो ।
हेर्नुहोस उहाँसगँ गरिएको कुराकानी