राष्ट्रिय सहकारी बैकको १८ औं बार्षिक साधारण सभा हुदै

राष्ट्रिय सहकारी बैक लिमिटेडले १८औं बार्षिक साधारण सभा तथा एकाइ बैठक आइतबार वीरेन्द्रनगरमा गर्ने भएको छ ।

कार्यक्रमको पुर्व सन्धामा शनिबार सुर्खेतमा पत्रकार सम्मेलन गदै सहकारी बैकले गर्नु पर्ने काम तथा ग्राहकहरुमा यसको पहुजँको बारेमा जानकारी दिएको छ ।

सहकारीले हाल कर्णालीका दुई वटा जिल्लामा आफ्नो शाखा स्थापना गरेको छ । सहकारी बैकले हाल ७७ जिल्लाका १४ हजार भन्दा बढी सहकारी सधं तथा सस्थाहरुलाइ आवद्ध गराई हाल नेपालभर ६८ वटा शाखा कार्यालयबाट बैकिङ्घ सेवा पु¥याउदै आएको छ ।
आइतबार हुने कार्यक्रममा कर्णाली प्रदेशमा रहेका सहकारी संस्थाहरुका करिव ६ सय प्रतिनीधि सहभागि हने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close