राष्ट्रपतिमा नेपाली कांग्रेसको उमेदवारलाई समर्थन गर्ने औपचारिक निर्णय

जनता समाजवादी पार्टी ले राष्ट्रपतिमा नेपाली कांग्रेसको उमेदवारलाई समर्थन गर्ने औपचारिक निर्णय गरेको छ ।
शुक्रबार राति पार्टी कार्यालयमा बसेको जसपा कार्यकारिणी समितिको बैठकले राष्ट्रपतिमा कांग्रेसको उमेदवारलाई समर्थन गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।
शुक्रबार नै आठ दलको बैठकमा राष्ट्रपति कांग्रेसलाई दिने सहमति भएलगत्तै जसपाको बैठकले औपचारिक निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close