तीन कम्पनीको शेयरमुल्य १० प्रतिशतले वृद्धि, कुनको शेयरमुल्य कति ?

कारोबारको दोस्रो दिन(सोमबार) कारोबार सुरु भएको डेढ घण्टा बित्दाँ तीन कम्पनीको शेयरमुल्य १० प्रतिशतले बढेको छ ।

आज जीवन विकास लघुवित्त, खानीखोला हाइड्रोपावर र नेशनल हाइड्रोपावरको शेयरमुल्य १० प्रतिशतले वृद्धि भएको हो ।

जीवन विकास लघुवित्तको शेयरमुल्य रु. २ हजार ९३४,खानीखोला हाइड्रोपावरको शेयरमुल्य रु.४५९ र नेशनल हाइड्रोपावको शेयरमुल्य रु.४३८ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close