
दश वर्षे सशस्त्र युद्धमा तत्कालीन माओवादीका तर्फबाट लडेका लडाकु वीरसरा शाही परिवार र उनका श्रीमान दुवै जना शारिरीक रुपमा अपांग हुनुहुन्छ ।
मुगु स्थायी घर भइ हाल वीरेन्द्रनगर २ धारापानीमा वस्दै आउनु भएको उहाँको परिवारलाई लडाइँ र त्यागबाट प्राप्त उपलब्धि प्रति वितृष्णा लाग्ने गरेको छ । आम्दानीको स्रोतको अभावमा पिडादायीक जीवन विताउन वाध्य उहाँको परिवारले युद्ध र युद्ध पछि भोग्नु परेका पिडाहरुलाई समेटेका छौं ।
भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस ।