वातावरण सुधार समाजले पच्चीस औं स्थापना दिवस (भिडियाे सहित)

वातावरण सुधार समाजले पच्चीस औं स्थापना दिवसको अवसरमा वीरेन्द्रनगरका ५ वटा विद्यालयलाई फोहोर व्यवस्थापनमा सहयोग पुुग्ने गरी डस्वीन वितरण गरेको छ ।
दिगो फोहोर मैला व्यवस्थापन कार्यक्रम मार्फत विद्यालयको फोहोर व्यवस्थापनका लागि डस्वीन वितरण गरिएको संस्थाका अध्यक्ष नेत्रा रेग्मीले बताउनु भयो । संस्थाले फोहोर व्यवस्थापनमा सहयोग पुुग्ने गरी कवाड पसललाई साइकल वितरण पनि गरेको छ ।

भिडियाे हेर्नुहाेस ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close