सुर्खेतमा पहिलो पटक बुट क्याम्प हुँदै

सुर्खेत, ११ माघ । सुर्खेतमा आजदेखि बिजनेश इन्कुवेसन बुट क्याम्प हुने भएको छ । सुर्खेतमा पहिलोपटक बुट क्याम्प हुन लागेको हो । पाँच दिनसम्म चलेने बुट क्याम्पमा २३ जना सहभागी हुने छन् ।
नयाँ उधमी उत्पादन गर्ने र भइरहेका उधमीलाइ थप सफलतातर्फ उन्मुख बनाउने उद्देश कार्यक्रम आयोजना गर्ने लागिएको फाउण्डनेशनका संयोजक गौरव देवकोटाले जनाए । आजदेखि सुरु हुने बुट क्याम्पमा २३ जनालाई तालिम दिने छन् । कर्णाली कन्जरभेडिक कर्णाली बेशीन कन्जरवेसन फाउण्डनेशन र युएसएआइडीको संयुक्त आयोजना गर्न लागेका हुन् । तालिमपश्चात पाउण्डेशनले साना तथा लगु उद्यमीलाई लगानीमत्री वातावरण तयार गर्न सहयोग गर्ने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close