राष्ट्रियसभा निर्वाचनका लागि धमाधम मतदान हुँदै

राष्ट्रिय सभा सदस्य लागि कर्णाली प्रदेशको राजधानी सुर्खेतमा मतदान जारी रहेको छ । राष्ट्रिय सभाका २ सदस्यका लागि निर्वाचन आयोगको कार्यालयमा मतदान जारी रहेको छ । सुर्खेतमा भएको निर्वाचनमा गोपाल शर्माले पहिलो मतदान गरेका छन ।

नेपाली काँग्रेसका तर्फबाट डिल्लीराज पाठक र गणेशकुमारी बस्नेतले उम्मेदवार हुुनुुहुन्छ भने नेकपा तर्फबाट मायाप्रसाद शर्मा र सुमित्रा वि.सी. कालागि मतदान हुुदैछ । कर्णालीमा प्रदेश सभाका ४० सांसद र ७९ पालिकाका प्रमुख÷उप–प्रमुख तथा अध्यक्ष÷उपाध्यक्ष १५८ गरी १९८ जना मतदाता रहेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close