‘सानु दुःखले आर्जेको पार्टी होइन नेकपा’: माधव नेपाल (भिडियो)

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा सानु दःखले बनेको पार्टी नभएको बताएका छन् । शनिबार मोरङको बेलबारीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेपालले यस्तो बताए ।  उनले कुर्सीमा पुगेपछि पदको दुरुपयोग र भ्रष्टाचार बढेको भन्दै नेतालाई सचेत हुन आग्रह समेत गरे ।

सो कार्यक्रममा उनले गरेको संबोधन (भिडियो)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close