Murti

सुनको मूल्य ४ सयले घट्यो, चाँदी स्थिर

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ। शुक्रबार तोलामा ४ सयले घटेर ७० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन,चाँदी महासंघले जनाएको छ। आज तेजावी सुनको मूल्य भने ७० हजार ५ सय रुपैयाँ कायम गरिएको छ।

बिहीबार सुन तोलामा ४ सयले बढेर ७१ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै चाँदी तोलाको ८४० रुपैयाँमा कारोबार भइरहेको छ।बिहीबार चाँदी सोही मूल्यमा बिक्री भएको थियो।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close