इन्जिनियर किरण रिजालको ‘नजरका इशारा’ सार्वजनिक

इन्जिनियर किरण रिजालको ‘नजरका इशारा’ गजल गीत सार्वजनिक भएको छ। उक्त गजलमा रिजालको शब्द रहेको छ।

कमल विष्ट  र शशी  विक्रम थापाको संगीत रहेको उक्त गजलमा विस्टले नै स्वर दिएका छन। हेना नगरकोटी र राज पौडेलको अभिनय रहेको उक्त गजल रे अफ आर्ट युट्युव च्यानलबाट सार्वजनिक भएको हो।

नारायण मगरको निर्देशन रहेको उक्त गजलमा क्यामेरामा ज्ञानेन्द्र शर्माको टिम रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close