राष्ट्रपतिको निर्वाचनमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको नेकपा एमालेले तत्काल सरकारबाट नबाहिरिने निर्णय गरेको छ । आज एमाले मुख्यालयमा तुलसीलाला अमात्य प्रतिष्ठानमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । पुस १० को सहमति कार्यान्वयन गर्ने पक्षमा एमाले रहेको भन्दै राष्ट्रपतिको निर्वाचनसम्म सरकारमै रहने निर्णय गरेको एक सचिवालय सदस्यले जानकारी दिनुभयो ।
Related Articles
उपराष्ट्रपति निर्वाचनका लागि आज रातिदेखि प्रचारप्रसारमा निषेध
३० फाल्गुन २०७९, मंगलवार १३:१३
कर्णालीका फ्लोर क्रस गर्ने एमाले सांसदलाइ पुनर्बहाली गर्न सर्वाेच्चकाे अन्तरिम आदेश
२७ जेष्ठ २०७८, बिहीबार २०:३५
अदालतको फैसला कार्यान्वयन- बैंक तथा वित्तीय संस्थाबाट २ दिनमै उठ्यो साढे १२ अर्ब कर
१ पुष २०८०, आईतवार १५:५३
अहिलेसम्म ७ वटा दलले राष्ट्रिय पार्टीकाे मान्यता पाए : निर्वाचन आयोग
१६ मंसिर २०७९, शुक्रबार १८:१७
मुक्तिनाथ विकास बैंक यूरोपियन माइक्रोेफाइनान्स अवार्ड २०२० बाट पुरस्कृत
५ मंसिर २०७७, शुक्रबार १९:२१
पक्राउ परेका सांसद चौधरी कारागार चलान
२० माघ २०७९, शुक्रबार १२:१५