नेकपा एमाले तत्काल सरकारबाट नबाहिरिने निर्णय

राष्ट्रपतिको निर्वाचनमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको नेकपा एमालेले तत्काल सरकारबाट नबाहिरिने निर्णय गरेको छ । आज एमाले मुख्यालयमा तुलसीलाला अमात्य प्रतिष्ठानमा बसेको सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । पुस १० को सहमति कार्यान्वयन गर्ने पक्षमा एमाले रहेको भन्दै राष्ट्रपतिको निर्वाचनसम्म सरकारमै रहने निर्णय गरेको एक सचिवालय सदस्यले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close