काठमाडौं–सुर्खेतमा बुद्ध एयरको दैनिक दुई उडान हुने

बुद्ध एयरले काठमाडौं–सुर्खेत गन्तव्यमा एटिआर–७२ जहाजमार्फत आइतबार देखि दैनिक दुई उडान गर्ने भएको छ। यसअघि दैनिक एक उडान गर्दै आएको भए पनि अब यात्रुको सुविधा र मागलाई ध्यानमा राख्दै नयाँ तालिका सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।

पहिलो उडान बिहान ८ बजे र दोस्रो उडान बिहान ११ः१५ बजे हुने तय गरिएको छ। यस गन्तव्यमा न्यूनतम भाडादर सात हजार पाँच सय रुपैयाँ तोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close