सन्दीप लामिछाने विदेश जान नपाउने

सर्वोच्च अदालतले क्रिकेटर सन्दिप लामिछानेलाई तत्काल विदेश जान अनुमति नदिने भएको छ ।
उच्च अदालतले सन्दीपलाई विदेश जान रोक लगाएको थियो । त्यसविरुद्ध उनले आफूमाथिको प्रतिबन्ध हटाएर आफूलाई यूएई जाने अनुमति दिन निवेदनमा आग्रह गरेका थिए ।
विदेश जान प्रतिबन्ध फुकुवा हुनुपर्ने मागसहित क्रिकेटर सन्दीप लामिछानेले गरेको पुनरावेदनको अर्को पेसी आइतबारलाई तोकिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close