ट्राफिक प्रहरी कार्यालय सुर्खेतमा अलपत्र मोटरसाइकल

सुर्खेतको वीरेन्द्रनगरस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेत परिसरमा अलपत्र अवस्थामा रहेका मोटरसाइकल ।

विभिन्न समयमा प्रहरीले विभिन्न घटना तथा चेकिङका क्रममा नियन्त्रण लिएका मोटरसाइकल सवारीधनी लिन नआएपछि जीर्ण अवस्थामा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close