सुमन खड्का सुर्खेत
२९, बैशाख ।
सुर्खेतको वीरेन्द्रनगर ११ पिपीरामा रहेको ब्राइटल्याण्ड सेकेन्डरी स्कुलले विद्यालयका शिक्षकहरुलाई विभिनन विभागीय प्रमुखमा नियुक्त गरेको छ । कर्णाली प्रदेशमै नीजि विद्यालयमा छुट्टै पहिचान स्थापित भएको स्कुलले शैक्षिक गुणस्तरलाइ थप परिस्कृत गर्ने गरी शिक्षहरुलाई विभिन्न विभागमा प्रमुखको जिम्मेवारी दिएको हो ।
विद्यालयका प्रिन्सिपल माधव भण्डारीले सहायक प्रधानाध्यापकमा राजेन्द्र प्रसाद गौतम नियुक्त भयका छ भने बिधालय संयोजक रुपमा सकुर पुनलाई नियुक्त गरेको छ । पिन्सिपल भण्डारीका अनुसार शैक्षीक संयोजकमा महेश धमला, प्रा।वि। संयोजकमा तुलसा रावत र अतिरीक्त बिभाग प्रमुखमा निर्देश दर्लामीलाइ बिधालयले नियुक्त गरेको छ। यसैगरी पुर्व प्रा।वि। संयोजकमा नेत्रा बटाला, एसेम्वली संयोजकमा तिर्थ बुढा, परीक्षा बिभाग प्रमुखमा जीवन राणा क्षेत्री र नेपाली बिभाग प्रमुखमा स्वेता लम्साललाइ नियुक्ती गरीएको छ।
विद्यालयले आगामी शैक्षिक सत्रलाई थप व्यवस्थापन गर्नका लागि विभागिय प्रमुख तोकेको हो ।