काठमाडौंको सीतापाइलामा तीन जना मृत फेला

काठमाडौंको सीतापाइलामा एक महिला र उनका दुई छोरीहरू मृत भेटिएका छन् । प्रहरी वृत्त स्वयम्भूकी डीएसपी पूर्णिमा चन्दका अनुसार एक महिला र दुई छोरी कोठाभित्रै मृत भेटिएका हुन् ।

काठमाडौंको सीतापाइलामा तीन जना मृत फेला

अहिले घटनास्थलमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौं उपत्यका प्रहरी कार्यालय र जिल्ला प्रहरी परिसर, काठमाडौंको टोली अनुसन्धानका लागि खटिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close