प्रतिनिधिसभाको बैठक जारी

प्रतिनिधिसभाको बैठक शुरु भएको छ । बैठक दिउँसो १ बजेबाट शुरु भएको हो ।
बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त तोकिएको कार्यभारसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय मानव अधिकार आयोगको २२औँ वार्षिक प्रतिवेदन पेस गर्ने सम्भावित कार्यसूची छ ।
सभामुखले नेपालको संविधानको धारा ८९ को खण्ड ख बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त रहेको जानकारी प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २१२ को १ बमोजिम गराउने कार्यसूची रहेको संघीय संसद्ले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close