पार्टी अधिवेशन सम्पन्न गर्नुपर्ने संवैधानिक समय सीमाको दबावबीच सुरु हुन लागेको सत्ताधारी नेपाली कांग्रेसको वडा अधिवेशन सुर्खेत सहित कम्तीमा २१ जिल्लामा प्रभावित भएको छ। देशभरका ६,७०० वडामा एकै दिन अधिवेशन गर्ने तयारी गरेको कांग्रेसले क्रियाशील सदस्यता विवादका कारण सुर्खेत लगायत अन्य जिल्लामा वडा अधिवेशनको मिति तय गरिएको छैन । यसै सन्दर्भमा नेपाली काँग्रेस सुर्खेतका सदस्य राम बहादुर सिहंसँग १४ औं महाधिवेशनमा सुर्खेतमा के कस्तो तयारी छ भनी कुरा गरेका छौं ।
Related Articles
बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
१२ फाल्गुन २०७९, शुक्रबार १५:२५
कृषकले अझै राहत पाएनन्
१४ पुष २०७८, बुधबार १६:१४
कर्णालीमा मुख्यमन्त्री शाहीको सरकार सुरक्षित
१९ पुष २०७७, आईतवार १५:३०
संसद् भवन नयाँ बानेश्वर अगाडि आत्मदादाहा गर्ने युवकको निधन
११ माघ २०७९, बुधबार ११:३०
महिला साफ च्याम्पियनसिप ःनेपाल र भारत खेल्दै,
४ पुष २०७८, आईतवार १२:१८
नेपाल आयुर्वेद औषधी ब्यवसायी संघ कर्णाली प्रदेशको दोस्रो साधारण सभा सम्पन्न
२४ श्रावण २०७९, मंगलवार १६:५२