नेपाललाई चोैथो सफलता

नेपालले आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएईको चौथो विकेट झरेको छ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा दीपेन्द्र सिंह ऐरीले नेपाललाई चौंथो सफलता दिलाएका हुन् । उनले युएईका आयन खानलाई ३ रनमा आउट गरे ।
यसअघि नेपालका ललित राजबंशीले आर्यन लाक्रालाई ६ रनमा बोल्ड आउट गरे भने सन्दीप लामिछानेले युएईका ब्याट्सम्यान कप्तान मोहम्मद वसिमलाई आउट गराएका छन् । तेस्रो विकेट युएईका पूर्वकप्तान सिपी रिजवान ७ रनमा रनआउट भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close