कैलालीमा एक युवक मृत अवस्थामा फेला

कैलालीको भजनीमा एक युवक मृत अवस्थामा फेला परेका छन्।
जिल्लाको भजनी नगरपालिका–९ का २६ वर्षीय पारस चौधरी मृत फेला परेका हुन्। उनी आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेको कैलाली प्रहरीले बताएको छ। यस विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close