
कांग्रेस सांसद प्रदीप पौडेलले काठमाडौं महानगरका मेयर बालेन साहलाई भेटेर विकास एजेन्डाका विविधि विषयमा कुराकानी गरेका छन्।
बिहीबार काठमाडौं ५ बाट निर्वाचित सांसद पौडेलले उक्त क्षेत्रको विकासका लागि विभिन्न ७ विषयमा केन्द्रित रहेर मेयर बालेनसँग छलफल गरेको उनको सचिवालयले जनाएको हो।