मेयर पदबाट राजीनामा दिन लगाउन खोजिँदैछः मेयर बालेन शाह

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई मेयर पदबाट राजीनामा दिन लगाउन खोजेको बताउनु भएको छ।
शनिबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उहाँले आफूलाई राजीनामा दिन दबाब आएको बताउनु भएको छ।
‘मेयर पदबाट मलाई आज राजीनामा दिन लगाउन खोज्दैछन्। यो देश कहिल्यै पनि बन्दैन,’ उहाँले भने।
उहाँलाई कसले दबाब दिएको वा कुन सन्दर्भमा लेखेको खुलाएका छैनन्।

 

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close