लुम्बिनीका कृषिमन्त्री ले लिए शपथ

लुम्बिनीका कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिरले शपथ ग्रहण गनुृभएको छ ।
मुख्यमन्त्री लीला गिरीले आइतबार मन्त्री नियुक्त गरेका अहिरलाई प्रदेश प्रमुख अमिक शेरचनले आज प्रदेश प्रमुख कार्यालयमा शपथ ग्रहण गराउनु भएको हो।
यसअघि गत माघ २८ गते कृषि तथा भूमि व्यवस्थामन्त्री नियुक्त भएका एमालेका तुल्सीराम शर्मालाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिँदै मुख्यमन्त्री गिरीले अहिरलाई उक्त मन्त्रालयको जिम्मेवारी दिनुभएको हो।

Back to top button
Sky Rocket Your Agency Income
Get Our Free Guide to
Close