प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी का सांसदहरुको अनुपस्थित

राष्ट्रिय स्वतन्त्र पार्टी का सांसदहरू प्रतिनिधिसभाको बैठकमा अनुपस्थित भएका छन् ।
एक साताअघि नै प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको थियो । सोहीअनुसार आइतबार दिउँसो १ बजेपछि प्रतिनिधिसभाको बैठक बसिरहेको छ । तर, रास्वपाका सांसद भने अनुपस्थित भएका छन् ।
रास्वपाको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक पनि बसिरहेकाले रास्वपाका सांसद संसद बैठकमा अनुपस्थित भएका हुन् ।
प्रतिनिधिसभा बैठकसँग पार्टीको बैठक राखेका रास्वपाका सांसद संसद बैठकमा अनुपस्थित भएका हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close