
जनताकाे सेवामा फूर्तिलो र जाँगरिलो देखिने वीरेन्द्रनगर नगरपालिका वडा नं. १२ का वडा अध्यक्ष लोक प्रसाद चालिसे छोटो समयमै जनताको काम गरेर जनताको मन जित्न सफल भएका छन । जुनसुकै वेला भएपनि जनताको सेवामै लागेकोले वडा अध्यक्ष चालिसेको काम गर्ने शैली प्रति कुनै टाेलबासीको गुनासो छैन । काम लिएर आउने जो सुकै सेवाग्राहीको मर्म अनुसारको गुनासो सुन्ने र हुने कुरा तत्कालै सम्बोधन गर्ने उनको बानि भईसकेको छ ।
बिकासको कुरामा सवै सचेत र प्रबुद्ध बर्गको उनलाई सहयोग र समर्थन छ । यसै सन्दर्भमा गुुराँस खबरको साझा प्रयास कार्यक्रममा वडा नं. १२ मा भएका विकास निर्माणका गतिविधिबारे वडाअध्यक्षसँग कुुराकानी गरेका छौं ।
भिडियाे हेर्न यहाँ क्लिक गर्नुहाेस ।