शनिबार माया नर्सिङहोममा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. बस्नेत आउने

सुर्खेतमा रहेको माया नर्सिङहोममा यही भदौं ८ गते वरिष्ठ प्रजनन विशेषज्ञ डा. उपमा बस्नेत आउनुहुने भएको छ । काठामन्डौंकी प्रजनन विशेषज्ञ डा. वस्नेतले शनिबार माया नर्सिङ होममा सशुल्क विरामी जाँच गर्नुहुने छ ।
वात्सल्य नेचुरल आईभीएफ सेन्टरमा कार्यरत डा. बस्नेत प्रसूति तथा स्त्रीरोगमा पटक पटक काठमान्डौं बाहिरका शहरमा विरामी चेकजाँच गर्ने गर्नुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close