सुर्खेतमा एक युवक मृत फेला

सुर्खेतको वीरेन्द्रनगरमा स्थित इत्राम खोलाको पुलमा एक युवक मृत अवस्थामा फेला परेका छन् ।
उक्त युवक पुलमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । मृतक हुम्लाको अदानचुली गाउँपालिका ३ का २४ बषर््ाका मिलन बुमी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ । उनी वीरेन्द्रनगर नगरपालिका १० दिपनगर बस्दै आएका थिए ।
घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
>
Close